सस्मितलाई मतदाताको चेतावनीयुक्त आशिर्वाद
सुरुमा शान्त कोलोनीभित्र रास्वपा टोलीलाई छिर्न दिइएको थिएन । पछि उम्मेदवार नै घरदैलोमा आएको भनेपछि अनुमति आयो । भित्र छिर्दा केही पुरुष मतदाता राउन्ड टेबलमा गफिँदै बसेका थिए । भेट्नासाथ उनीहरूले भने, ‘ल भाइ शुभकामना ।’
थप पुरा समाचारको लागि