रास्वपा : मध्यम वर्गलाई प्राथमिकता दिँदै ‘परिवर्तन उदघोष’
‘लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आकार ठूलो हुनुपर्ने भयो । मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो । र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो,’ उपसभापति डा. स्वर्णिम वाग्लेले भने, ‘यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर बाचा पत्र ल्याएको छ ।’
थप पुरा समाचारको लागि