यश अभिनित ‘टक्सिक’ को एक्सनप्रधान टिजर सार्वजनिक

यश अभिनित ‘टक्सिक’ को एक्सनप्रधान टिजर सार्वजनिक

मुम्बई । यश, कियारा आडवाणी र लामो स्टारकास्ट रहेको भारतीय फिल्म ‘टक्सिक’ दमदार टाइटल इन्ट्रो भिडियोपछि लगातार चर्चामा छ । टिजर सार्वजनिक भइसकेको छ र अहिले फ्यान फिल्म रिलिजको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । निर्देशक गीतु मोहनदासले यसअघि नै २० फेब्रुअरीमा टिजर आउने बताइसकेकी थिइन् । त्यसपछि प्रशंसक निकै उत्साहित थिए । टिजर सार्वजनिक भएपछि […]

थप पुरा समाचारको लागि
TOP