रास्वपाले झण्डा जलाइदिएपछि एमालेले भन्यो– अपरिपक्वताको पराकाष्ठा
८ फागुन, दाङ । रास्वपाले अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप एमालेले लगाएको छ । दाङमा विहीबार राति रास्वपा समर्थकहरुले झण्डा जलाइदिएपछि एमालेले सो आरोप लगाएको हो । रास्वपा कार्यकर्ताहरुले विहीबार राति दाङको तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए । सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको […]
थप पुरा समाचारको लागि