१२ वर्षदेखि स्वतन्त्र उम्मेदवार : एक्लै घुमिरहेछन् मतदाताको घरदैलो
१२ वर्षदेखि निरन्तर उम्मेदवार बनेका गेलाङका लागि परिणाम भने त्यति सुखद र आशालाग्दो छैन । कुनै पनि निर्वाचनमा उनले १०० को आँकडा पार गर्न सकेका छैनन् ।
थप पुरा समाचारको लागि