ओमानका कप्तान जतिन्दरले भने- अस्ट्रेलियालाई हराउने यो राम्रो अवसर हो
८ फागुन, काठमाडौं । ओमान क्रिकेट टिमका कप्तान जतिन्दर सिंहले टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा खेल्दा अस्ट्रेलियालाई हराउने सुवर्ण अवसर यही भएको बताएका छन् । शुक्रबार बेलुका हुने खेलअघिको पत्रकार सम्मेलनमा कुरा गर्दै जतिन्दरले अन्तिम खेललाई अवसरका रूपमा लिएको बताएका हुन् । जिम्बाबे, श्रीलंका र आयरल्यान्डसँग लगातार भारी पराजय बेहोरेको ओमानले अस्ट्रेलियासँग […]
थप पुरा समाचारको लागि