वीरेन्द्रको शालिकमा चढेर नाराबाजी गरेकोप्रति राप्रपाको खेद
८ फागुन,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको छ । बिहीबार राति रास्वपाका सभापति रवि लामिछानेको दाङ आगमनको समयमा तुलसीपुर उपमहानगरपालिकाको बिरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहार गरेको भन्दै राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको हो । ‘राप्रपा […]
थप पुरा समाचारको लागि