८६७ उम्मेदवारले मात्रै खोले बैंक खाता, २५३९ को बाँकी

८६७ उम्मेदवारले मात्रै खोले बैंक खाता, २५३९ को बाँकी

८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या जम्मा ६६७ पुगेको छ । अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल […]

थप पुरा समाचारको लागि
TOP