दाङमा एमालेको झण्डा जलाउने रास्वपाका थप २ कार्यकर्ता पक्राउ
९ फागुन, दाङ । जिल्लाको तुलसीपुरमा नेकपा ( एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए । यही प्रकरणमा शुक्रबार तुलसीपुर–७ […]
थप पुरा समाचारको लागि