१ ट्रिलियन डलरको आईपीओ जारी गर्दै ओपन एआई
१० फागुन, काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्सको अग्रणी संस्था ओपन एआईले आफ्नो आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ । यसले कम्पनीको मूल्य १ ट्रिलियन डलर पुर्याउन सक्ने विश्लेषण गरिएको छ । रोयटर्स र सीएनबीसीका अनुसार, कम्पनीले सन् २०३० सम्म कम्प्युटिङ शक्तिमा मात्र ६०० अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको छ। सन् २०२५ मा ओपन एआईको आम्दानी १३.१ […]
थप पुरा समाचारको लागि