बुवाको किरिया बसिन् बनेपाकी उपमेयर, दाजुभाइले बहिष्कार गरेको गुनासो

२६ साउन, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल आफ्ना दिदीबहिनीसँगै बुवाको किरिया बसेकी छिन् । उनका बुवा हरिप्रसाद सापकोटाको ९१ वर्षीय उमेरमा आइतबार निधन भएको हो । उपप्रमुख सापकोटासहित राधिका र निर्मला समेत बुवाको किरिया बसेका छन् । बिमलाका पाँच दिदीबहिनी छन् । जेठी सुन्तली र माइली कमला भने स्वास्थ्यका कारण किरिया बसेनन् […]
थप पुरा समाचारको लागि