चुनाव सार्ने भए चार दिन अघि सारौँ : रवि लामिछाने
१२ फागुन, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले चुनाव सार्नेभए चार दिन अघि सार्न आग्रह गरेका छन् । मंगलबार इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । पछिल्लो समय राजनीतिक वृत्तमा फागुन २१ गतेको निर्वाचन सार्ने सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चाहरू भइरहेका छन् । कतिपय दलका नेता र समूहले […]
थप पुरा समाचारको लागि