क्यालिफोर्नियाको सवारी विभागविरुद्ध टेस्लाको मुद्दा
काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले क्यालिफोर्नियाको सवारी विभाग (डीएमभी) विरुद्ध मुद्दा दायर गरेको छ। राज्य नियामक निकायले टेस्लाको ‘अटोपाइलट’ मार्केटिङलाई ‘भ्रामक’ ठहर गरेपछि टेस्लाले उक्त निर्णय उल्ट्याउन माग गर्दै अदालतको ढोका ढकढक्याएको हो। क्यालिफोर्निया डीएमभीले टेस्लाले आफ्ना कारहरू पूर्ण रूपमा आफैँ चल्न सक्ने भन्दै झुठो प्रचार गरेको र यसले राज्यको कानुन उल्लंघन गरेको […]
थप पुरा समाचारको लागि