नयाँ फ्याक्ट्री खोल्न १० वटा नेता ढोग्नुपर्ने व्यवस्था अन्त्य गर्न चाहन्छौं : बालेन्द्र शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
थप पुरा समाचारको लागि