उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट

१२ फागुन, काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई तोकेको छ । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो । उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा कानूनको स्नातकोत्तर(एलएलएम) गरेका थिए । साथै हङकङ विश्वविद्यालय […]

थप पुरा समाचारको लागि
TOP