वीरगञ्ज औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्र्याउने योजना छ : अनिल रुंगटा

वीरगञ्ज औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्र्याउने योजना छ : अनिल रुंगटा

१२ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अनिल रुंगटाले वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्र्याउने योजना बनाएको बताए । फागुन २१ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा भएको कुराकानीका क्रममा उद्योगी रुंगटाले आफू निर्वाचित भए नेपालको वर्तमान औद्योगिक नीति परिवर्तन गर्न लागि पर्ने बताए । […]

थप पुरा समाचारको लागि
TOP