नेपाल कराते महासंघद्वारा तमु धिं युके सम्मानित
१२ फागुन, काठमाडौं । नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धिं युकेलाई विशेष सम्मान प्रदान गरेको छ। तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। बेलायतमा बसोबास गर्दै आएका तमु धि युकेका प्रतिनिधिहरूले नेपाली खेलकुदको विकास तथा विभिन्न […]
थप पुरा समाचारको लागि