‘म्युजिक आर्ट ग्यालरी’ मा दुई कलाकारको दशक लामो यात्रा

‘म्युजिक आर्ट ग्यालरी’ मा दुई कलाकारको दशक लामो यात्रा

काठमाडौं । ‘फिगरेटिभ’ चित्रकलामा सक्रिय कलाकार कपिलमणि दिक्षित र रोशन भण्डारीको संयुक्त कला प्रदर्शनी ललितपुरको सानेपास्थित म्युजिक आर्ट ग्यालरीमा सुरु भएको छ । ‘काउन्टर्स अफ टु’ नामको यो प्रदर्शनी फागुन ९ देखि चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । यो प्रदर्शनी केवल चित्रहरूको संग्रह होइन, दुई कलाकारले करिब एक दशकमा गरेका सिर्जनात्मक यात्राको साझा प्रस्तुति हो […]

थप पुरा समाचारको लागि
TOP