दुम्लिङबासीको सर्त- जसले पुल बनाइदिन्छ, उसैलाई भोट
चुनावमा आश्वासन बाँड्ने र पाँच वर्ष गाउँ नफर्कने नेताहरूलाई यस पटक दार्चुला ब्याँस गाउँपालिका-२ का दुम्लिङका स्थानीय बासिन्दाले भोटका लागि महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिदिनुपर्ने सर्त राखेका छन् ।
थप पुरा समाचारको लागि