निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह

१३ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सबै पक्षलाई आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायीत्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले संभावित अवाञ्छित गतिविधिहरु नगरी वा नगराई नागरिकको मानव अधिकारको सम्मान गर्न र सन्न निर्वाचनलाई शान्तिपूर्ण, […]

थप पुरा समाचारको लागि
TOP