संसद् पुग्यो नेपाल-युक्रेनबीचको भिसा छुटसम्बन्धी सम्झौता
२६ साउन, काठमाडौं । नेपाल र युक्रेनबीचको भिसा छुटसम्बन्धी सम्झौता संघीय संसद्मा पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार, एक अर्का देशका कूटनीतिक र अफिसियल राहदानीबाहकलाई भिसा छुट दिने सम्बन्धमा नेपाल र युक्रेनबीच २५ सेप्टेम्बर २०२४ मा सम्झौता भएको थियो । यस्तै, नेपाल र गणतन्त्र सर्बियाबीच १८ मार्च २०२५ मा भिसा छुटसम्बन्धी सम्झौता भएको थियो । […]
थप पुरा समाचारको लागि