दासको शतक, सोमपालको ४ विकेटमा एपीएफविरुद्ध आर्मीको फराकिलो अग्रता
१४ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो दिनको खेल सकिएको छ । मुलपानी क्रिकेट मैदानमा पहिलो दिनको खेल सकिँदा आर्मीले एपीएफविरुद्ध फराकिलो अग्रता कायम गरेको छ । आर्मीले बनाएको २५२ रनको योगफल पछ्याइरहेको एपीएफ दिनको समाप्तिमा १४०-९ को अवस्थामा छ । कप्तान रोहित पौडेल १०१ बलमा ४८ रन […]
थप पुरा समाचारको लागि