नवलपरासी-१ : नागरिकता र लालपुर्जा नपाएर आजित सुस्तावासी
राष्ट्रपति रामचन्द्र पौडेलले आश्वासन दिएको १७ महिनापछि अनलाइनखबरको टोली चुनावी रिपोर्टिङका क्रममा नवलपरासी-१ सुस्ता पुग्दा स्थानीयवासीका नागरिकता र लालपुर्जासम्बन्धी समस्या ज्यूँका त्यूँ थिए ।
थप पुरा समाचारको लागि