सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिजको फोन

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिजको फोन

१५ फागुन, काठमाडौं । सामसङले शुक्रबार नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको छ । यो स्मार्टफोनले नयाँ परिवर्तनको महत्त्वपूर्ण कदम प्रतिनिधित्व गर्ने कम्पनीले दाबी गरेको छ । ‘नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो’ कम्पनीले […]

थप पुरा समाचारको लागि
TOP