कोशी प्राइड लिगको मिति धकेलियो, अब चैत ८ बाट सुरु हुने
१५ फागुन, सुनसरी । कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपीएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ । विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमै हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ । प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति […]
थप पुरा समाचारको लागि