रवि-बालेनले मोदीलाई पठाएको भनिएको पत्र ‘फेक’ हो : शिशिर खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भन्दै सामाजिक सञ्जालमा र केही सञ्चार माध्यमहरुमा सार्वजनिक पत्र आधिकारिक नभएको दाबी गरेका छन् ।
थप पुरा समाचारको लागि