दुबईको पाम जुमेराहमा ४ जना घाइते, आगलागी नियन्त्रणमा
१६ फागुन, काठमाडौं । दुबईका अधिकारीहरूले पाम जुमेराह क्षेत्रको एउटा भवनमा एउटा घटना भएको र त्यसमा परी केही व्यक्ति घाइते भएको पुष्टि गरेका छन् । दुबई मिडिया अफिसले एक विज्ञप्तिमा भनेको छ, ‘आपत्कालीन उद्धार टोलीहरूलाई तत्काल खटाइएको थियो र घटनास्थललाई सुरक्षित गरिएको छ। त्यहाँ लागेको आगो अहिले नियन्त्रणमा आइसकेको कुरा दुबई सिभिल डिफेन्सले पुष्टि गरेको […]
थप पुरा समाचारको लागि