कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, केही घाइते

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, केही घाइते

१६ फागुन, काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड्रोनले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको हो । यस आक्रमणका कारण विमानस्थलमा कार्यरत केही कर्मचारीहरू सामान्य घाइते भएका छन् भने प्यासेन्जर टर्मिनल १ को भवनमा आंशिक भौतिक क्षति पुगेको जनाइएको छ । […]

थप पुरा समाचारको लागि
TOP