खामेनीको हत्या मुस्लिमविरुद्ध खुला युद्धको घोषणा : इरानी राष्ट्रपति
१७ फागुन, काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या हुनु ‘मुस्लिमहरू र विशेष गरी शिया समुदाय विरुद्धको खुला युद्धको घोषणा’ भएको बताएका छन् । सर्वोच्च नेताको निधनमा शोक व्यक्त गर्दै जारी गरिएको एक लिखित सन्देशमा उनले यस दु:खद घटनालाई आजको इस्लामिक जगतले सामना गरिरहेको ‘सबैभन्दा ठूलो परीक्षा’ को संज्ञा […]
थप पुरा समाचारको लागि