आदिवासी जनजातिको अपमान गरेको भन्दै सोविता गौतमको आलोचना
१९ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आदिवासी जनजातिलाई लक्षित गरी अपमानजक अभिव्यक्ति दिएको भन्दै विरोध भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय चितवन र नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गौतमको अभिव्यक्तिको विरोध जनाएका हुन् । रास्वपा उम्मेदवार गौतमले चुनावी […]
थप पुरा समाचारको लागि