नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

८ वैशाख, काठमाडौं । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियु (स्ववियु)को मतदान भइरहेको छ । २०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । ‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ‘, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले भने ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP