सिन्धुपाल्चोकमा अपांगता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले हाले

सिन्धुपाल्चोकमा अपांगता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले हाले

२१ फागुन, काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए । उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको विषयमा विवाद भएको थियो । विवाद हुँदा केही समय मतदान समेत रोकिएको थियो । अहिले भने […]

थप पुरा समाचारको लागि
TOP