पर्सा-४ मा १६ हजार मत खस्यो
२१ फागुन, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर– ४ मा बिहान साढे १० बजेसम्म १६ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सा-४ मा हालसम्म १६ हजार ६ सय ४१ मत खसेको छ । ९५ हजार २ सय १३ मत रहेको यो क्षेत्रमा ५३ हजार ६० पुरुष मतदाता र ४२ हजार १४७ जना […]
थप पुरा समाचारको लागि