रुकुमपूर्व पुगेर प्रचण्डले भने – म फेरि संकट मोचन गर्न आएँ
२१ फागुन, रुकुमपूर्व । चितवनमा मतदान गरेर नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर रुकुमपूर्व पुगेका छन् । बिहीबार बिहान १०:४० बजे रुकुम ओर्लिएका प्रचण्डले केही मतदानस्थलको अवलोकन गरेका छन् । सिस्ने गाउँपालिका-५ स्थित रुक्मेणी माध्यमिक विद्यालयमा रहेका तीनवटा मतदान केन्द्रको अवलोकन गर्दै प्रचण्डले मतदाताहरूसँग खुल्ला संवाद गरेका छन् । त्यसक्रममा उनले देश फेरि संकटमा […]
थप पुरा समाचारको लागि