धनुषाको बटेश्वरका सबै केन्द्रमा सजिलो मतदान

धनुषाको बटेश्वरका सबै केन्द्रमा सजिलो मतदान

२१ फागुन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको सबै मतदान केन्द्रमा सजिलो मतदान अभियान जारी छ । सजिलो मतदान, साझा अभियान अन्तर्गत हरेक मतदान केन्द्रमा अशक्त तथा अपांगको लागि ह्विलचेयरको व्यवस्था गरिएको छ । अभियानका संयोजक जयकृष्ण महतोका अनुसार ६ वटै मतदान केन्द्रमा सजिलो मतदानको व्यवस्था गरिएको हो । अशक्त तथा अपाङ्गता भएकाहरूलाई मतदान केन्द्रमा मत […]

थप पुरा समाचारको लागि
TOP