रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ?
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले राजतन्त्रको विषयमा सामाजिक सञ्जालमा लेखेको विषय अहिले चर्चामा छ । वैशाख ५ गते बिहान उनले लेखेको फेसबुक स्टाटसलाई विभिन्न मिडियाले समाचारमा स्थान दिए ।
थप पुरा समाचारको लागि