इजरायल पुगेर विपिनकी आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै विपिनकी आमाले भनिन्, ‘म मेरो छोरोलाई लिन आएकी हुँ । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस् ।’
थप पुरा समाचारको लागि