हिमालयन बैंकको निष्क्रिय कर्जा ७ प्रतिशत नाघ्यो, लाभांश दिन नसक्ने

२७ साउन, काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा २२.१५ प्रतिशत बढेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो । बैंकको इम्पेरिमेन्ट चार्ज (लोन लस […]
थप पुरा समाचारको लागि