मकवानपुरको मतगणना बिहान साढे १० बजेदेखि
२२ फागुन, हेटौंडा । मकवानपुरको मतगणना शुक्रबार बिहान साढे १० बजेदेखि गरिने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति भएको मुख्य निवार्चन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । यसअघि एकभन्दा बढी वडा मिसाएर गन्ने वा एक वडाको मात्रै गन्ने भन्ने विषयमा सहमति हुन सकेको थिएन । अब प्रत्येक वडाको […]
थप पुरा समाचारको लागि