प्युठान-१ मा कांग्रेसको अग्रता, रास्वपा दोस्रो, एमाले चौथो
२२ फागुन, काठमाडौं । प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १९८४ मतसहित अग्रता लिएका हुन् । दोस्रोमा भने रास्वपाका उम्मेदवार सुशान्त वैदिक छन् । उनले १४०५ मत प्राप्त […]
थप पुरा समाचारको लागि