लोसपामा अनिल झा निष्कृय, पार्टी छाड्ने तयारी

लोसपामा अनिल झा निष्कृय, पार्टी छाड्ने तयारी

२७ साउन, काठमाडौं । वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा निष्कृय भएका छन् । लोसपाका नेता राम प्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए । ‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५/६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई […]

थप पुरा समाचारको लागि
TOP