कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

धेरैजसो महिलाहरूलाई प्रजनन क्षमता सम्बन्धी पर्याप्त जानकारी हुँदैन ।  खासगरी जैविक घडीको बारेमा त झन् न्यून जानकारी हुन्छ ।  यस्ता अवधारणाहरू तब मात्र सुनिन्छन्, जब कुनै जोडीले बच्चा जन्माउने योजना बनाउँछन् । सामान्यतया मानिसहरूलाई लाग्छ कि प्रजनन क्षमताको सम्पूर्ण जिम्मेवारी महिलाहरूको काँधमा हुन्छ, तर यो कुरा सत्य होइन ।  प्रजनन समस्याहरू पुरुष र महिला दुवैमा […]

थप पुरा समाचारको लागि
TOP