शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

२४ फागुन, काठमाडौं । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री हुन् । नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका […]

थप पुरा समाचारको लागि
TOP