‘लालीबजार’ आमा र छोरीको कथा : निर्देशक तथा लेखक थापा

‘लालीबजार’ आमा र छोरीको कथा : निर्देशक तथा लेखक थापा

काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ देखि प्रदर्शन हुँदैछ । यो फिल्मको निर्देशन यम थापाले गरेका हुन् । पटकथा पनि उनकै हो । यसअघि उनले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको कथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम […]

थप पुरा समाचारको लागि
TOP