टेलर स्विफ्टले १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने

काठमाडौं । पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन् । ‘उल्टो गणना’को टाइम सकिएको केही घण्टापछि ग्रामी विजेता गायिकाले वेबसाइटमार्फत नयाँ एल्बम ल्याउने जनाएकी हुन् । एल्बम कहिले आउने भन्ने कुराको मिति घोषणा गरिएको छैन तर, एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि नै आउने […]
थप पुरा समाचारको लागि