सेयर बजारमा लाग्यो सर्किट ब्रेक

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

२५ फागुन, काठमाडौं । चुनावपछि खुलेको सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो । पहिलो १ घण्टााभित्र ४ प्रतिशत नेप्से बढेमा वा घटेमा […]

थप पुरा समाचारको लागि
TOP