निर्वाचन परिवेक्षणको रिपोर्ट : अशक्तका लागि ध्यान पुर्‍याइएन, मतदान अधिकृतको व्यवहार रुखो

निर्वाचन परिवेक्षणको रिपोर्ट : अशक्तका लागि ध्यान पुर्‍याइएन, मतदान अधिकृतको व्यवहार रुखो

काठमाडौं । महिला, कानुन र विकास मञ्च ‘एफडब्लुएलडी’को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमामा लैगिक अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा आयोजना गरिएको थियो । कार्यक्रममा एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले प्रतिवेदनबारे प्रस्तुति दिएका थिए । निर्वाचन आयोगले […]

थप पुरा समाचारको लागि
TOP