महिला लिगका लागि संकटाले अनुबन्ध गर्‍यो दुई विदेशी खेलाडी

महिला लिगका लागि संकटाले अनुबन्ध गर्‍यो दुई विदेशी खेलाडी

२५ फागुन, काठमाडौं । संकटा क्लबले राष्ट्रिय महिला लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । संकटाले छिरिङ याङ्देन र क्‍वीनाबेल अकोसा अमंकराहलाई अनुबन्ध गरेको जनाएको हो । लिग चैत ४ गतेबाट सुरु हुनेछ भने १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।  

थप पुरा समाचारको लागि
TOP