नेपालले शान्तिपूर्ण निर्वाचन गरेकामा बाङ्लादेशी प्रधानमन्त्रीको बधाई
‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलतालाई तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री रहमानले लेखेका छन् ।
थप पुरा समाचारको लागि