फाइनल खेलपछि ठूलो झडप हुँदा २३ खेलाडीलाई रातो कार्ड

फाइनल खेलपछि ठूलो झडप हुँदा २३ खेलाडीलाई रातो कार्ड

२६ फागुन, काठमाडौं । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनाटो मिनेइरो को फाइनल खेलपछि ठूलो झडप भएको छ। आइतबार भएको खेलमा क्रुजेइरोले एट्लेटिको मिनेइरोलाई १-० ले पराजित गर्दै उपाधि जित्यो। खेलको अन्त्यतिर क्रुजेइरोका गोलरक्षक कासियोमाथि एट्लेटिको मिनेइरोका विंगर क्रिस्टियनले गरेको कडा ट्याकलपछि विवाद सुरु भयो। त्यसपछि दुवै टोलीका खेलाडीहरू मैदानमै एकअर्कासँग मुक्का हानाहानमा उत्रिए। सुरक्षा कर्मचारी […]

थप पुरा समाचारको लागि
TOP